RayNewsDaily
नेपाल चीनबीचको आर्थिक सहयोग र जनस्तरको सम्बन्ध महत्वपूर्ण : काउन्सिलर चौ फान

रमेश हतुवाली/काठमाण्डू । नेपालका लागि चिनियाँ राजदूतावासका मिनिस्टर काउन्सिलर चौ फानले नेपाल र चीनबीचको आर्थिक, सहयोग र जनस्तरको सम्बन्ध महत्पूर्ण र हराभरा रहेको बताउनु भएको छ । 

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको उपलक्ष्यमा काठमाण्डूस्थित रे मिडिया ग्रुपले आयोजना गरेको नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्ष ‘सम्झना र समिक्षा’ विषयक कार्यक्रममा बोल्नुहुँदै चौ फानले सो कुरा बताउनु भएको हो । 

काउन्सिलर चौ फानले चीन र नेपालबीचको साँस्कृतिक आदान प्रदान र जनस्तरको आदान प्रदानले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको धारणा व्यक्त गर्नुभयो । 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update