नेपाल-चीनबीचको साँस्कृतिक सम्ब्न्ध महत्वपूर्ण : कलाकार गुरुङ
रमेश हतुवाली/काठमाण्डू । कलाकार तथा गायक जीवेशसिंह गुरुङले नेपाल र चीनबीचको साँस्कृतिक सम्बन्ध महत्पूर्ण रहेको बताउनु भएको छ ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको उपलक्ष्यमा काठमाण्डूस्थित रे मिडिया ग्रुपले आयोजना गरेको नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्ष ‘सम्झना र समिक्षा’ विषयक कार्यक्रममा बोल्नुहुँदै कलाकार गुरुङले सो विचार व्यक्त गर्नुभएको हो ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ १६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
