RayNewsDaily
टिटी ताल र धौलागिरि हिमाल

मुस्ताङको थासाङ गाउँपालिका-५ मा अवस्थित टिटीताल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ताल उपयुक्त गन्तव्य बनेको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update