जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
काठमाण्डू । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा -यालीसहित जनसभा आयोजना गरेको छ ।
सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट हाम्रा स्थानीय समाचारदाताहरुले जनाएका छन् । सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहनुभएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२ १४:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
