RayNewsDaily
मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त   

धनुषा । मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ ।    
    
प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update