RayNewsDaily
राष्ट्रपति  पौडेल अस्पतालबाट डिस्चार्ज   

काठमाण्डू ।  राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।    
    
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार उहाँ अस्पतालमा भर्ना हुनुभएकामा उहाँको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज हुनुभएको हो । रासस   

 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update