RayNewsDaily
राष्ट्रपति पौडेल अस्पताल भर्ना, अवस्था सामान्य   

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि आज महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना हुनु भएको छ ।    
    
 हाल उहाँको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । रासस

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update