RayNewsDaily
मुलुक विकास, सुशासन र न्यायको मार्गमा अघि बढ्नुपर्छ : अध्यक्ष ओली   

काठमाण्डू ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास, सुशासन न्यायको मार्गमा अघि बढ्नुपर्ने बताउनुभएको     
    
 भक्तपुरको गुण्डुमा प्रेस चौतारी नेपालका पदाधीकारीसँग आज भएको छलफलमा अध्यक्ष ओलीले लोकतन्त्र दलीय व्यवस्थाको विकल्प नभएको उल्लेख गर्नुभयो उहाँले भन्नुभयो, “हामीले देश बचाउनु , देशमा सुशासन विकास गरेर देशलाई अगाडि बढाउनुपर्नेछ उहाँले अभिव्यक्ति स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्ने धारणा राख्नुभयो  रासस   

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update