RayNewsDaily
प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रका नाममा सम्बोधन, जेन जी आन्दोलनका दोषीहरुलाई सरकारले कडा कारवाही गर्ने

रे समाचार/काठमाण्डू । प्रधानमन्त्री शुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै जेन जी आन्दोलनका दोषीहरुलाई सरकारले कडा कारवाही गर्ने बताउनु भएको छ । 

प्रधानमन्त्री शुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै जेन जी आन्दोलनका दोषीहरुलाई सरकारले कडा कारवाही गर्ने बताउनु भएको छ । आगामी निर्वाचनमा सहभागी हुन कार्कीले सबैलाई आग्रह गर्नुभएको छ । 

जेन जी आन्दोलनका क्रममा उठेका सबै मागहरु अन्तरीम सरकारले पुरा गर्न नसक्ने बताउनुहुँदै प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट लगायतका विभिन्न घटनामा सम्लग्न सबैलाई कारवाहीको दायरामा ल्याउने पनि कार्कीले सम्बोधनका क्रममा बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update