RayNewsDaily
जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्याईयो

काठमाण्डू ।  जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा सम्बन्धित जिल्लामा पुर्याईएको     
    
यही भदौ २३ २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा संखुवासभा जिल्ला पुर्याईएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको     
    
गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गर्दै प्रदर्शनमा मृत्यु भएका व्यक्तिको शव घर ठेगानासम्म सरकारले पुर्याईदिने निर्णय गर्नुभएको थियो प्रदर्शनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको  रासस   

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update