RayNewsDaily
महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारी   

काठमाण्डू ।  सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त हुनुभएको नेपालको इतिहासमा उहाँ महान्यायाधिवक्ता हुने पहिलो महिला हुनुहुन्छ     
    
 प्रधानमन्त्री सुशीला कार्कीकोे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज (
आईतबार) उहाँलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गरेको विज्ञप्तिमा भनिएको , “नेपालको संविधानको धारा, १५७ को उपधारा () बमोजिम मिति २०८२ भदौ २९ गते सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्ति गरिएको ”    
    
 यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको थियो भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुनुहुन्छ उहाँ पूर्वसूचना आयुक्तसमेत हुनुहुन्छ   रासस  

 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update