RayNewsDaily

काठमाण्डू । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको     
    
आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु निषेधाज्ञा हटेको सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको     
    
भ्रष्टाचारविरुद्ध सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको     
    
आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने  रासस   

 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update