राष्ट्रियसभाको बैठक दिउँसो ३ः१४ बजेलाई सारियो
मंगलबार, भदौ ५, २०८०

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने
सोमबार, भदौ ४, २०८०
बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्नेलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

सदन खुलाउने विषयमा जुटेन सहमति
आइतबार, भदौ ३, २०८०
सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा आज बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकले आआफ्नो अडान कायमै राखेपछि संसद् खोल्ने विषयमा सहमति जुट्न नसकेको हो ।
साताको लोकप्रीय