काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने
शुक्रबार, असोज २४, २०८२
‘वास’ क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि समझदारी
शुक्रबार, असोज २४, २०८२
राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र तथा वातावरण र जनस्वास्थ्य संस्थाबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा केन्द्रका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठ र एन्फोका कार्यकारी निर्देशक भावना शर्माले हस्ताक्षर गर्नुभएको छ ।
इजरायली सरकारद्वारा गाजामा बन्धक मुक्त गर्ने सम्झौता अनुमोदन
शुक्रबार, असोज २४, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा भएको यो सम्झौताले गत महिना गाजाका लागि घोषणा गरेको २० सूत्रीय शान्ति योजनालाई आत्मसाथ गरेको बताउँदै आइतबार मध्यपूर्वका लागि प्रस्थान गर्ने योजना बनाएको बताउनु भएको छ ।
साताको लोकप्रीय

