गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध
आइतबार, साउन १८, २०८२
संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेले संसदमा अवरोध गरिरहेका छन् : प्रधानमन्त्री
आइतबार, साउन १८, २०८२
शेयर बजार घटेको घट्यै
आइतबार, साउन १८, २०८२
अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १५ अर्ब ९८ करोडको शेयर खरिदबिक्री भएकोमा आज १३ अर्ब ७ करोड ५० लाख ४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
प्यालेस्टाइनसमर्थक प्रदर्शनमा असान्जको सहभागिता
आइतबार, साउन १८, २०८२
उच्च सुरक्षा भएको बेलायती जेलबाट छुटेपछि गत वर्ष अस्ट्रेलिया फर्केका असान्जलाई अस्ट्रेलियाका पूर्वविदेशमन्त्री तथा न्यू साउथ वेल्सका मुख्यमन्त्री बब कारसँगै परिवारले घेरेको र प्रदर्शनमा सहभागी भएको तस्बिर सार्वजनिक भएको छ।
विश्वकै लामो ‘चट्याङ प्रकाश’
आइतबार, साउन १८, २०८२
विश्व मौसम विज्ञान सङ्गठनका अनुसार सन् २०१७ को अक्टोबर २२ मा पूर्वी टेक्ससदेखि मिसोरीको कन्सास सिटी नजिकको क्षेत्रमा उक्त चट्याङबाट उत्पन्न बिजुलीको चमक देखिएको थियो ।
साताको लोकप्रीय

