RayNewsDaily
चीनसँगको व्यापार वार्तामा ठोस उपलब्धि खोज्दै इयु
चीनसँगको व्यापार वार्तामा ठोस उपलब्धि खोज्दै इयु चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्टाओसँग बिहीबार बेइजिङमा भेट गरेपछि सेफकोभिकले तीन महिनादेखि भइरहेको गहन संवादमार्फत इयु-चीन व्यापारलाई सन्तुलित बनाउने प्रयास भइरहेको बताउनुभयो ।
Weather Update