RayNewsDaily
सिरियामा असद शासन अन्त्य भएको विद्रोहीको घोषणा        
सिरियामा असद शासन अन्त्य भएको विद्रोहीको घोषणा         सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामी दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै सडकमा विजय उत्सव मनाएका देखिन्थे।     
सिरियाली युद्धका कारण एक हप्तामा दुई लाख ८० हजार जना विस्थापित        
सिरियाली युद्धका कारण एक हप्तामा दुई लाख ८० हजार जना विस्थापित         विश्व खाद्य कार्यक्रमका आपतकालीन समन्वय प्रमुख समर अब्देलजाबरले जेनेभामा पत्रकारहरूसँग भन्नुभयो, “नोभेम्बर २७ देखि अहिलेसम्म दुई लाख ८० हजार जना विस्थापित भएको हामीलाई जानकारी प्राप्त भएको छ ।''     
दक्षिण चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा १३ जना बेपत्ता        
दक्षिण चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा १३ जना बेपत्ता         शेन्जेन-जियाङमेन रेलमार्ग निर्माणस्थलकोे एक खण्डमुनिको जमिन खसेपछि त्यहाँ काम गरिरहेका एक दर्जनभन्दा बढी कामदार सम्पर्कमा आउन सकेका छैनन् ।
दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय         
दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय          दक्षिण कोरियाको ३०० सदस्यीय संसदमा विपक्षीदलसँग भारी बहुमत छ तर प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाइ बहुमत भने पुग्दैन । यसका लागि राष्ट्रपतिको पार्टीबाट केही सांसदकोे दलबदल आवश्यक छ।     
राष्ट्रसंघद्वारा सन् २०२५ मा सहायताका लागि ४७ अर्ब अमेरिकी डलर माग         
राष्ट्रसंघद्वारा सन् २०२५ मा सहायताका लागि ४७ अर्ब अमेरिकी डलर माग          गाजा, सुडान र युक्रेनजस्ता स्थानमा भीषण द्वन्द्व चर्किरहेको र जलवायु परिवर्तन र चरम मौसमले ठूलो क्षति पुर्‍याइरहेको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आगामी वर्ष विश्वव्यापी रूपमा ३० करोड ५० लाख मानिसलाई कुनै न कुनै प्रकारको आपतकालीन सहायताको आवश्यकता पर्ने अनुमान गरेको हो ।     
Weather Update