‘इरानलाई मौका दिन’ आग्रह
शुक्रबार, माघ २, २०८२
ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी शुरू
बिहीबार, माघ १, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वायत्त डेनमार्क क्षेत्र ग्रिनल्यान्डलाई अमेरिकी नियन्त्रणमा लिनुपर्ने धारणा पटक-पटक सार्वजनिक गर्दै आउनुभएको छ । उहाँले ग्रिनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको तर्क गर्दै आउनुभएको छ ।
नासाको पहिलो मेडिकल निकासीमा चार जना अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै
बिहीबार, माघ १, २०८२
अमेरिका, रुस र जापानका चारै जना अन्तरिक्ष यात्री स्पेसएक्सको क्याप्सुलमार्फत बिहीबार बिहान सान डिएगो नजिकै प्रशान्त महासागरमा सुरक्षित स्प्ल्यासडाउन गर्ने लक्ष्यमा छन् । यस निर्णयका कारण उनीहरूको मिसन एक महिनाभन्दा बढी छोटिएको नासाले जनाएको छ ।
चीनको व्यापार नाफा ऐतिहासिक उचाइमा
बुधबार, पुस ३०, २०८२
चिनियाँ भन्सार प्रशासनका अनुसार सन् २०२५ मा चीनको कुल निर्यात ५.५ प्रतिशतले बढेर ३७ खर्ब ७० अर्ब डलर पुगेको छ । यस अवधिमा आयात भने घटेर २५ खर्ब ८० अर्ब डलरमा सीमित रह्यो । यसअघिको वर्ष सन् २०२४ मा चीनको व्यापार नाफा नौ खर्ब ९२ अर्ब डलरभन्दा केही बढी थियो...
अन्तरिक्ष पर्यटनतर्फ चीनको अर्को कदम, परीक्षण उडान सफल
बुधबार, पुस ३०, २०८२
‘लिहोङ-एक वाइ-एक’ नाम दिइएको यस अन्तरिक्ष यान करिब एक सय बीस किलोमिटर उचाइसम्म पुग्न सक्ने क्षमताको छ । कम प्रक्षेपण लागत, उच्च लचकता र प्रयोगात्मक सामग्री फिर्ता ल्याउन सक्ने क्षमता यसका प्रमुख विशेषता हुन् ।
साताको लोकप्रीय

