RayNewsDaily
अन्तरिक्षबाट फर्काइएका ४ वटा मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण        
अन्तरिक्षबाट फर्काइएका ४ वटा मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण         फिर्ता गरिएका नमूनाहरूमा जीवन विज्ञान, सामग्री विज्ञान तथा दहन विज्ञानसँग सम्बन्धित कुल २६ प्रयोगात्मक परियोजनाहरू समावेश छन् ।
अन्तरिक्ष भग्नावशेषले यान क्षतिग्रस्त भएपछि अलपत्र परेका चिनियाँ अन्तरिक्ष यात्रीहरू सकुशल फिर्ता
अन्तरिक्ष भग्नावशेषले यान क्षतिग्रस्त भएपछि अलपत्र परेका चिनियाँ अन्तरिक्ष यात्रीहरू सकुशल फिर्ता फर्किने तयारी हुँदै गर्दा शेनझोउ-२० को रिटर्न क्याप्सुलको झ्यालमा सानो दरार देखिएपछि उनीहरूको मिशन एक हप्ताभन्दा बढी ढिलाइ भएको हो । झ्यालनमा दरार देखिुनको कारण उच्च गतिमा गुड्ने अन्तरिक्ष भग्नावशेष रहेको अनुमान गरिएको छ ।
पाकिस्तानी राष्ट्रपति र वर्तमान सेना प्रमुखलाई ‘आजीवन उन्मुक्ति दिनेगरी’ संविधानको संशोधन     
पाकिस्तानी राष्ट्रपति र वर्तमान सेना प्रमुखलाई ‘आजीवन उन्मुक्ति दिनेगरी’ संविधानको संशोधन      दुई तिहाइ बहुमतले पारित भएको २७ औँ संशोधनले रक्षा बलको नयाँ प्रमुखको भूमिका अन्तर्गत सैन्य शक्तिलाई सुदृढ गर्दछ र संघीय संवैधानिक अदालतको स्थापना गर्दछ।    
राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर        
राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर         यस सङ्कटले वासिङ्टनमा राजनीतिक ध्रुवीकरणलाई अझ गहिरो बनाएको छ । राष्ट्रपति ट्रम्पले डेमोक्रेटहरूलाई शटडाउनको जिम्मेवार ठहर गर्दै अमेरिकी जनतालाई आगामी मध्यावधि चुनावमा यो बिर्सन नहुने चेतावनी दिनुभयो । “जब हामी फेरि चुनावमा पुग्छौँ, डेमोक्रेटहरूले हाम्रो देशमा के गरे, त्यो नबिर्सनुहोस्”, उहाँले भन्नुभयो ।     
जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको मृत्यु        
जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको मृत्यु         टर्कीको रक्षा मन्त्रालयका अनुसार उक्त सी-१३० हर्कुलस विमानले मङ्गलबार दिउँसो अजरबैजानको पश्चिमी सहर गन्जाबाट उडान भरेको थियो र केही समयपछि जर्जियाको आकाशीय क्षेत्र पार गर्दै गर्दा दुर्घटनामा परेको हो ।     
भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण        
भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण         प्रधानमन्त्री मोदीले नयाँदिल्लीबाट प्रस्थान गर्नुअघि जारी गर्नुभएको विज्ञप्तिमा भन्नुभएको थियो, “यो भ्रमणले भारत र भुटानबीचको सफल ऊर्जा साझेदारीलाई अझ सुदृढ पार्नेछ र हाम्रो सम्बन्धमा अर्को ऐतिहासिक कोसेढुङ्गा थपिनेछ ।”     
Weather Update