RayNewsDaily
भारत-भुटानबीच पहिलो सीमापार रेल परियोजना, चार वर्षमै सम्पन्न हुने        
भारत-भुटानबीच पहिलो सीमापार रेल परियोजना, चार वर्षमै सम्पन्न हुने         प्रारम्भिक ६९ किलोमिटर (४३ माइल) रेलमार्गले करिब ३४ अर्ब ५६ करोड अर्ब भारतीय रुपैयाँ (३९ करोड डलर) लागतमा भारतको उत्तरपूर्वी सहर कोक्राझारलाई भुटानको सीमा नजिकै अवस्थित १० हजार जनसङ्ख्या भएको सहर गेलेफूसँग जोड्नेछ ।     
ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २० बुँदे योजना, समीक्षा गर्दै हमास        
ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २० बुँदे योजना, समीक्षा गर्दै हमास         कतारका प्रधानमन्त्री र इजिप्टका गुप्तचर प्रमुखमार्फत यो योजना हमासलाई प्रस्तुत गरिएको छ । हमास वार्ताकारहरूले यसलाई ‘राम्रो विश्वासका साथ’ अध्ययन गरिरहेको जानकारी दिइएको छ ।     
तमिलनाडुमा अभिनेता विजयको र्यालीमा भागदौड : ३६ जनाको मृत्यु, ४० घाइते        
तमिलनाडुमा अभिनेता विजयको र्यालीमा भागदौड : ३६ जनाको मृत्यु, ४० घाइते         करुर जिल्लामा आयोजित विजयको र्‍यालीमा हजारौँ समर्थक सहभागी भएका थिए । भीड निकै बाक्लो हुँदा विजयको बस नजिक पुग्न खोज्ने क्रममा केही समर्थक लड्दा भागदौड सुरु भएको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका बीच घण्टौँ ढिलो विजय आइपुगेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो।     
ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर        
ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर         गत अप्रिलमा विश्वभरका प्रायः सबै अमेरिकी व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै पारस्परिक भन्सार शुल्क घोषणा गरेपछि यो ट्रम्पको सबैभन्दा कठोर व्यापारिक कदम हो ।     
डेनमार्कमा पुनः ड्रोन गतिविधि, विमानस्थलहरू अस्थायी रूपमा बन्द  
डेनमार्कमा पुनः ड्रोन गतिविधि, विमानस्थलहरू अस्थायी रूपमा बन्द   यस्तै घटनाहरू नर्वे, पोल्यान्ड र रोमानियामा पनि देखिएका छन्, जसमा ड्रोन आक्रमण भएको र एस्टोनियाको हवाई क्षेत्रमा रुसी लडाकू विमान प्रवेश गरेको जानकारी आएको छ । युक्रेनमाथि रुसको आक्रमण जारी रहेका सन्दर्भमा यी घटनाले युरोपमा थप तनाव पैदा गरेको छ ।    
चीनद्वारा डब्लुटिओमा विकासोन्मुख देशको विशेष सुविधा परित्याग        
चीनद्वारा डब्लुटिओमा विकासोन्मुख देशको विशेष सुविधा परित्याग         चीनको वाणिज्य मन्त्रालयका अधिकारीहरूले बुधबार यो निर्णय विश्वव्यापी व्यापार प्रणालीलाई सुदृढ गर्न र हालका संरक्षणवादी नीतिहरू तथा आयात प्रतिबन्धका चुनौतीबीच डब्लुटिओलाई प्रभावकारी बनाउन लिइएको बताएका छन् ।     
Weather Update