किमको दोहोरो सन्देश : धम्की र संवाद
बिहीबार, फागुन १४, २०८२
चीन-जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
बिहीबार, फागुन १४, २०८२
बेइजिङमा भएको भेटमा सीले भन्नुभयो, “संसार जति जटिल र अशान्त हुन्छ, त्यति नै चीन र जर्मनीले आपसी विश्वास र रणनीतिक सञ्चार बलियो बनाउनुपर्छ ।” मर्जले जवाफमा दुई देशबीच मतभेद भए तापनि साझा उद्देश्यमा जोड दिन र संयुक्त चुनौतीको सामना गर्न दुबैले आवश्यक रहेको दाबी गर्नुभयो ।
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बिहीबार, फागुन १४, २०८२
तीन महिनाभन्दा बढी समय बाँकी रहँदा देशले सह-आयोजकका रूपमा जिम्मेवारी सम्हाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेको छ तर फिफाका अध्यक्ष जियानी इन्फ्यान्टिनो विश्वस्त देखिनुभएको छ ।
जापानी कम्पनीमाथि चिनियाँ प्रतिबन्ध
मंगलबार, फागुन १२, २०८२
बेइजिङले २० वटा कम्पनीलाई सीधै निर्यात नियन्त्रण सूचीमा राख्दै चिनियाँ निर्यातकर्ताहरूलाई ती संस्थासँग दोहोरो प्रयोगका सामग्रीको कारोबार गर्न प्रतिबन्ध लगाएको छ भने थप २० वटा कम्पनीलाई कडा निगरानी सूचीमा समावेश गरेको छ ।
उत्तर कोरियाली नेता किम पुनः महासचिवमा निर्वाचित, आणविक शक्ति अझ विस्तारको संकेत
सोमबार, फागुन ११, २०८२
कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार चौथो दिनको बैठकमा हजारौँ प्रतिनिधिहरूको ‘अटल र सर्वसम्मत इच्छा’ का आधारमा किम पुनः महासचिव चयन हुनुभएको हो ।
अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० जनाको मृत्यु
सोमबार, फागुन ११, २०८२
प्रतिबन्धित तहरीक-ए-तालिबान पाकिस्तान, यसका सम्बद्धहरू र इस्लामिक स्टेट-खोरासन प्रान्त (दाइश-खोरासन) का लागि पाकिस्तानी अधिकारीहरूले प्रयोग गर्ने शब्द फितना अल-खवारीजसँग सम्बन्धित शिविरहरूलाई लक्षित गरी आक्रमण गरिएको सरकारले जनाएको छ ।
पाक-अफगान सीमा तनाव चुलियो
आइतबार, फागुन १०, २०८२
इस्लामाबादले पाकिस्तानमा हालै भएका आत्मघाती बम विस्फोटका घटनाको प्रत्युत्तरस्वरूप अफगानिस्तानमा आधारित आतङ्कवादी समूहहरूलाई लक्षित गरी सात स्थानमा कारबाही गरिएको जनाएको छ भने काबुलले ती आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ निर्दोष सर्वसाधारण मारिएको दाबी गरेको छ ।
साताको लोकप्रीय

