दक्षिण कोरियाको विपक्षी दलद्वारा नेता लीलाई राष्ट्रपति पदको उम्मेदवार घोषणा
सोमबार, वैशाख १५, २०८२
उत्तर कोरियाली सेनाले युक्रेन विरुद्धको युद्धमा भाग लिएको रुसद्वारा पहिलोपटक पुष्टि
आइतबार, वैशाख १४, २०८२
दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भिडियो कन्फरेन्समा रुसका चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोभले उत्तर कोरियाली सेनाले कुर्स्क सीमा क्षेत्रको मुक्तिका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
इरानको बन्दरगाहमा विस्फोट हुँदा १८ जनाको मृत्यु, आगलागी नियन्त्रणबाहिर
आइतबार, वैशाख १४, २०८२
बन्दरगाहको भन्सार कार्यालयले राज्य टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ ।
‘शेन्जोउ-२०’ अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा प्रवेश
शुक्रबार, वैशाख १२, २०८२
यो शेन्जोउ सिरिजको २०औँ मिसन हो र यसको मुख्य उद्देश्य अन्तरिक्ष केन्द्रमा पहिलेबाट रहेका अन्तरिक्ष यात्रीहरूसँग भेट गरी नियमित कार्यहरू सम्पन्न गर्नु तथा जिम्मेवारीको हस्तान्तरण गर्नु हो । शेन्जोउ-२० को सफल मिसनले चीनको दीर्घकालीन अन्तरिक्ष अन्वेषण कार्यक्रमलाई अझ मजबुत बनाएको छ ।
काश्मीर घटनापछि भारत-पाकिस्तान सीमा क्षेत्रमा तनाव, संयम अपनाउन संयुक्त राष्ट्रसंघको आग्रह
शुक्रबार, वैशाख १२, २०८२
भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ, विशेषगरी हालैको पहलगाम घटनापछि जसमा २६ जना निर्दोष नागरिकको ज्यान गएको थियो । उक्त घटना पछिल्लो २५ वर्षको सबैभन्दा दुखद नागरिक क्षतिभित्र पर्छ ।
कश्मीर आक्रमणपछि भारतद्वारा पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित
बिहीबार, वैशाख ११, २०८२
विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताएअनुसार भारतले सन् १९६० मा गरिएको 'इन्डस जल सम्झौता' तत्काल स्थगित गर्ने निर्णय गरेको छ । उहाँले भन्नुभयो, “जबसम्म पाकिस्तानले सीमा-पार आतङ्कवादप्रति समर्थन परित्याग गर्दैन, तबसम्म यो सम्झौता स्थगित रहनेछ।”
ट्रम्पको कर कटौतीको सङ्केतपछि व्यापार वार्ताका लागि ‘ढोका खुला’ रहेको चीनको भनाइ
बुधबार, वैशाख १०, २०८२
साताको लोकप्रीय

