RayNewsDaily
रुसद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमण       
रुसद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमण        पश्चिमी लभिभ क्षेत्रमा भएको आक्रमणमा एक जना हताहत भएका छन् भने एक भवन ध्वस्त भएको छ । अल जजिराका अनुसार आक्रमण पछि भीषण आगो लागेको थियो ।
चीनको औद्योगिक उत्पादनमा वृद्धि       
चीनको औद्योगिक उत्पादनमा वृद्धि        चिनियाँ कलकारखानाको उत्पादनको समीक्षा गर्ने पिएमआई सूचाङ्क मार्च महिनामा ५०.८ देखिएको छ । चिनियाँ तथ्याङ्क ब्यूरो (एनबीएस) का अनुसार यो सूचाङ्क गत फेब्रुअरीमा ४९.१ विन्दुमा रहेको थियो ।   
इजरायली आक्रमणमा ३६ जना सिरियाली सैनिकको मृत्यु       
इजरायली आक्रमणमा ३६ जना सिरियाली सैनिकको मृत्यु        बेलायतमा कार्यालय रहेको सिरियाली अब्जरभेटरीले लेबनानमा सक्रिय हेज्बुल्लाह समूहको क्षेप्यास्त्र भण्डारणमा इजरायलले हवाई आक्रमण गरेको जनाएको छ । आक्रमणमा अरु दर्जनौं व्यक्ति घाइते भएका छन् ।
Weather Update