RayNewsDaily
शेयर बजारमा सामान्य सुधार
शेयर बजारमा सामान्य सुधार पछिल्ला ३ कारोबार दिनदेखि ओरालो लागिरहेको शेयर बजार मापक नेप्से आज भने बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ८.०१ अंक बढेर २०३३.१३ विन्दुमा पुगेको छ ।
एक सय ५५ सहकारी एकीकरण   
एक सय ५५ सहकारी एकीकरण   
महिला औद्योगिक पार्क निर्माण गरिने
महिला औद्योगिक पार्क निर्माण गरिने ‘‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो, अब कसैले रोक्न सक्दैन । सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दूरगामी अवधारणा हो । महत्त्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ । देशैभरी यसको सञ्जाल विस्तार गर्नुपर्छ ।’’
शेयर बजारमा उल्लेख्य वृद्धि
शेयर बजारमा उल्लेख्य वृद्धि
आयात खुकुलो बनाउन एलसीको सीमा बढाइयो   
आयात खुकुलो बनाउन एलसीको सीमा बढाइयो    यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु तीन करोड बराबरको आयात गर्न सकिने व्यवस्था लागू गरेको हो ।    
शेयर बजारमा आज पनि गिरावट
शेयर बजारमा आज पनि गिरावट
शेयर बजारमा भारी गिरावट
शेयर बजारमा भारी गिरावट
Weather Update