RayNewsDaily
सूर्य ग्रहण हैन सूर्य वलय         

नारायणगढ । चितवनको भरतपुरबाट बुधबार दिउँसोतिर देखिएको सूर्य वलय । आज चितवनलगायत देशका विभिन्न ठाउँबाट सूर्य वरिपरि गोलो घेरा वा रिङजस्तो दृश्य देखिएको थियो । आकाशको माथिल्लो भागमा रहेका ससाना बरफका क्रिस्टलहरूमा सूर्यको किरण अपवर्तित हुँदा वलय बन्छ। सूर्य वलय देखिनु मौसम परिवर्तनको सङ्केत मानिन्छ। तस्बिरः सनद अधिकारी/रासस   

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update