RayNewsDaily
जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । आज दिउँसो २ बजेर २४ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो । यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update