RayNewsDaily
विश्व स्मृति तथा मेलमिलाप दिवस आज   

काठमाण्डू । आज विश्व स्मृति तथा मेलमिलाप दिवस हो     
    
संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना तथा मेलमिलाप दिवसका रुपमा सन् २००४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो     
    
राष्ट्रसङ्घीय महासभाले मे तारिखमा यो दिवस मनाउन विश्वका सबै देशहरुलाई आह्वान गरेअनुरुप विभिन्न राष्ट्रसङ्घीय निकाय, गैरसरकारी संस्था तथा व्यक्तिले समाज देशका निम्ति योगदान आफ्ना अग्रज तथा दोस्रो विश्वयुद्धका सबै पीडितहरूको स्मरण तथा उनीहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेर स्मृति दिवस मनाउँदै आएका छन् न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ  रासस   

 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update