RayNewsDaily
माओवादी अध्यक्ष प्रचण्ड र अर्थमन्त्री पौडेलबीच भेटवार्ता        

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।     
     
अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उहाँहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update