RayNewsDaily
सन्दर्भः विश्व प्रेस स्वतन्त्रता दिवस पत्रकारिताको सामाजिक एजेण्डा एआइ   

काठमाण्डू/धर्मेन्द्र झा । आज ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस अहिले सम्पूर्ण विश्वमा प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको प्रत्येक वर्ष मे का दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ यसै दिवसका सन्दर्भमा मे को सेरोफेरोमा एक दुई दिनअघि पछि पनि विविध कार्यक्रमको आयोजना गर्ने गरिन्छ नेपाल पनि अपवाद छैन आजको दिन यहाँ पनि विविध कार्यक्रम गरी यो दिवसको आयोजना गरिँदैछ     
    
नामिवियाको विण्डहक सहरमा सन् १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले मे का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो     
    
नेपालमा सरकारीस्तरबाट नमनाइए पनि गैरसरकारीस्तरबाट भने यहाँ यो दिवस सन् १९९५ देखि नै मनाउन थालिएकोे हो यसै दिवसको अवसर पारेर सञ्चार पत्रकारितासँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले विविध कार्यक्रमको आयोजना गर्ने गरेका छन् यो क्रम यसपटक पनि जारी रहने निश्चित यो दिवस मनाउने सन्दर्भमा युनेस्कोले प्रत्येक वर्ष विषय वा नारा (थिम) तय गर्दछ वर्षभरि नै त्यो नारासँग सम्बन्धित गतिविधि स्वयंले पनि आयोजित गर्दछ अन्य राज्य तथा नागरिक सङ्घ संस्थालाई पनि बहसमा आधारित गतिविधि सञ्चालन गर्न प्रोत्साहित गर्दछ     
    
युनेस्कोले यस वर्ष अर्थात् २०२५ का लागि इम्प्याक्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन प्रेस फ्रिडम एण्ड मिडिया भन्ने तय गरेको नेपालीमा यसको अनौपचारिक अनुवाद प्रेस स्वतन्त्रता मिडियामाथि कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रभाव भनेर गर्न सकिन्छ यस्तै अन्तरराष्ट्रिय पत्रकार महासङ्घ (आइफजे (ले टाइम टु पुट एआइ अन सोसल एजेण्डा भन्ने विषय (थिम) तय गरेको नेपालीमा यसको अनौपचारिक अनुवाद एआइ (कृत्रिम बौद्धिकता)लाई सामाजिक एजेण्डाका रुपमा राख्ने समय आएको भनेर गर्न सकिन्छ यी विषय अर्थात् नारा स्वयंमा निकै महत्वपूूर्ण मात्र छैनन् विगतको तुलनामा अर्थपूर्ण पनि छन निश्चिय पनि आजको पत्रकारिता प्रविधिबाट निर्देशित भन्दा अनुचित हुँदैन विशेष गरी इन्टरनेटको विकास भएपछिका दिनमा सञ्चार पत्रकारिता क्षेत्रमा प्रविधिको हस्तक्षेप बढेको यसका राम्रा नराम्रा दुवै प्रभाव यस क्षेत्रमा अनुभूत गरिएको भन्दा अतिशयोक्ति हुँदैन त्यसो आजको विश्वमा एआइले प्रभावित नगरेको वा गर्न नसक्ने सम्भवतः कुनै पनि क्षेत्र छैन तर सञ्चार पत्रकारिता क्षेत्र एआइबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो भन्दा गलत नठहर्ला पत्रकारितामार्फत सार्वजनिक गर्न निर्माण गरिने विषयवस्तु त्यसको प्रसारण वा प्रकाशनका धेरै कार्यमा एआइ हस्तक्षेपकारी भूमिकामा प्रस्तुत हुनसक्ने अवस्थाको विकास भएको यसमा विमति हुन सक्दैन पत्रकारितामा तथ्यको खोजी सम्प्रेषणको ठूलो महत्व हुन्छ एक किसिमले भन्ने हो भने तथ्यको प्रस्तुति नै मूल पत्रकारिता हो पनि भन्ने गरिन्छ अब यही तथ्यको खोजी परीक्षणमा एआइ निर्णायक भूमिकामा उपस्थित हुने अवस्थाको सिर्जना भएको आजको विश्वमा पत्रकारिताले आफ्नो स्वरुप शैलीमा द्रुत गतिमा निरन्तर परिवर्तन गरिरहेको आजको पत्रकारिताकम्प्युटर एसिस्टेड रिपोर्टिङकार’ (कम्प्युटरको सहयोगमा आधारित रिपोर्टिङ) मा धेरैजसो निर्भर रहन थालेको यो यथार्थलाई स्वीकार गर्ने हो भने एआइको हस्तक्षेप स्वीकार गर्नैपर्ने हुन्छ एआइले तथ्यको खोजी परीक्षणका सन्दर्भमा कम्प्युटरमा रहेका सबै जानकारीमाथि पहुँच स्थापित हुने क्षमता राख्दछ जो मानिसका लागि असम्भवप्रायः यस्तोमा मानिसको नियन्त्रणमा फिल्ड (सम्बद्ध स्थान) फिलिङ (भावना)मात्र बाँकी रहन जान्छ यही नै उसको पत्रकारिताको मूल आधार बन्ने निश्चित सारमा हेर्ने हो भने प्रविधि खास गरी एआइको प्रभाव समग्र मिडिया स्वतन्त्र प्रेस कमैमा पर्ने निश्चित      
    
आएएफजेले यसपटकको नारामा एआइका सन्दर्भमा सोसल एजेण्डा शब्दावली प्रयोग गरेको यसको सोझो रुपमा नेपाली अनुवाद हुन्छ, सामाजिक मुद्दा यो नाराका आधारमा भन्ने हो भने पत्रकारितामा एआइको विधिवत् प्रयोगलाई स्वीकारमात्र गरेको छैन बरु यसलाई पत्रकारिता गर्ने सन्दर्भमा सामाजिक मुद्दा मान्न पनि आह्वान पनि गरिएको युनेस्कोको नामराको विश्लेषण गर्ने हो भने भन सकिन्छ, हो, इन्टरनेटमा आधारित डिजिटल प्रविधिले पत्रकारिताका माध्यमहरुलाई तीव्र बनाएको प्रभावकारी पनि बनाउने प्रयत्न गरेको आमव्यक्तिमा सूचनाको शीघ्र सम्प्रेषणलाई सहज बनाएको यसै सेरोफेरोमा प्रेस स्वतन्त्रताप्रति सचेत हुन पनि अवस्था पनि सिर्जना भएको पत्रकारितालाई व्यावसायिक पत्रकारहरुको कित्ताबाट नागरिक पत्रकारिताको कित्तामा पुर्याउने काम गरेको डिजिटल प्लेटफर्म एआइलाई पछिल्लो समयमा सशक्त माध्यमका रुपमा स्वीकार गरिएको आज यस्तो अवस्था आइसकेको , जहाँ एआइबिनाको पत्रकारिताको कल्पना गर्न नसकिने अवस्था उत्पन्न भएको माथि उल्लेख गरिएका सन्दर्भमध्ये कति विषय उचित कति अनुचित हुन् त्यसका बारेमा बहस चल्दै गर्ला तर वर्तमान अवस्थाले दुईवटा कुरा बडो गम्भीर ढङ्गले सोच्न उत्प्रेरित गरेको , त्यो हो पहिलो, पत्रकारिताको रचनात्मक (क्रिएटिभ) विश्वसनीयताको पक्ष कमजोर बन्दै जानु दोस्रो हो, प्रेसमाथि डिजिटल प्रविधिको बढ्दो हस्तक्षेप     
    
प्रविधिको प्रयोगले पत्रकारितालाई यति प्रतिस्पर्धी बनाएको कि आजको समयमा पत्रकारले कुनै पनि घटना स्कूपलाई एकछिन पनिहोल्डगर्न सक्दैन एकजनाले होल्ड गरेछ भने पनि अर्को पत्रकारले त्यस्ता सूचना तत्काल सम्प्रेषण गर्छ यसो गर्दा उसले सूचनाको सत्य स्थापित गर्न आवश्यक सम्पादकीय प्रक्रिया (एडिटोरियल प्रोसेस) गेट किपिगको अवधारणालाई अनुशरण गर्न सकेको हुँदैन तर एआइप्रयोगभएको हुनसक्छ यसले निश्चय पनि समाचारमा विश्वसनीयताको सङ्कट निम्त्याउँछ जान्नेहरुले एआइलाई आफूअनुकूलप्रयोगगर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन डाटा मेनिपुलेशनको सम्भावनाले एकातिर विश्वसनीयताको सङ्कट निम्त्याउन सक्छ भने अर्कोतिर प्रविधिको अत्यधिक प्रयोग गर्न सक्नेको पहुँचमा पत्रकारिता जान सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन     
    
एआइको प्रयोग हार्ड न्यूज (घटनाप्रधान समाचार) का सन्दर्भमा पूरै लागू हुन सक्छ तर पत्रकार सचेत जिम्मेवार भयो भने सफ्ट न्यूज (विषय वा प्रक्रिया प्रधान समाचार)का सन्दर्भमा पत्रकारिताको मौलिकता जोगिन सक्छ पछिल्लो प्रकारको समाचारको आधार खोजी पत्रकारिता हो यसमाकारणपरिणामको खोजी गर्नु आवश्यक हुन्छ भन्ने बुझाइका आधारमा पत्रकारको सक्रियता बढ्न सक्ने अपेक्षा गरिनु अनुचित हुँदैन यसो भयो भने एआइ डिजिटल प्रविधि पत्रकारका लागि सहयोगी हुन सक्छ पत्रकारको सक्रियताले पत्रकारिताको रचनात्मकता जोगिन सक्छ     
    
आजको पत्रकारिता प्रविधिबाट यति बढी प्रभावित भइसक्यो कि मानिसले प्रतिस्पर्धा गर्नसक्ने सम्भावनाका सन्दर्भमा क्रमशः चुनौती थपिँदैछन् माथि पनि चर्चा गरियो आज पत्रकारितामा एआइ रोबोटको प्रयोग भइरहेको अवस्था प्रविधिको यस हदसम्मको प्रयोगले पत्रकारितालाई क्रमशः परनिर्भरतातर्फ धकेलिरहेको भन्दा अस्वाभाविक हुँदेन यस्तोमा पत्रकारिताको मौलिकतामाथि सङ्कट निम्तिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन यसको एकमात्र उपाय , त्यो हो पत्रकारको स्वसक्रियता पत्रकारले प्रविधि निर्देशित कन्टेन्ट (विषय) मा भर पर्नुको साटो आफूले कारण परिणामको औजार प्रयोग गरेर खोजेको विषयलाई प्रविधिको सहयोगले थप सशक्त बनाउनु आवश्यक     
    
माथिको पृष्ठभूमिका आधारमा युनेस्को आइएफजेको नारा नेपालका सन्दर्भमा पनि सान्दर्भिक छँदैछ अझै यसलाई सामाजिक एजेण्डाकै रुपमा स्वीकार गरेर पत्रकारितालाई दिशानिर्देश गर्न गरिएको आह्वान निकै महत्वपूर्ण हो, आजको समयमा एआइको अस्तित्वलाई अस्वीकार गर्न सकिने अवस्था छैन माथि चर्चा गरेजस्तै प्रत्येक क्षेत्रमा एआइको बढदो प्रयोगले सामाजिक मूल्य मान्यता नै प्रभावित हुन सक्ने अवस्था रहेको वर्तमान समयमा एआइ यसले सिर्जित गरेको प्रभावको मूल्याङ्कन निश्चय पनि पत्रकारिताको महत्वपूर्ण विषयवस्तु हुने कुरामा दुई मत हुन सक्दैन यो अवस्था भनेको पत्रकारिताका लागि एआइ साध्य साधन दुवै बन्न सक्ने सम्भावना हो यो यथार्थलाई पत्रकार पत्रकारिताले जतिसक्दो छिटो स्वीकार गरेर आवश्यक रणनीति तय गर्नु अपरिहार्य     
    
विश्व प्रेस स्वतन्त्रता दिवस (मे )को पूर्व सन्ध्या (मे )मा नेपालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसिटी डे)को आयेजना गर्यो संयोग नै मान्नुपर्छ, विश्व प्रेस सवतन्त्रता दिवसभन्दा एकदिन पहिले यस कार्यक्रममा प्रधानमन्त्री सञ्चारमन्त्री दुवैजनाबाट डिजिटल नेपाल एआइको प्रयोगबारे विस्तृतमा चर्चा भएको थियो निश्चय पनि उक्त अभिव्यक्तिहरुका आधारमा भन्न सकिन्छ सरकारले एआइका बारेमा आफ्नो धारणा स्पष्ट ढङ्गले देशवासीका सामु राखेको विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा युनेस्कोको यस वर्षको विषय नेपाल सरकारद्वारा आइसिटी डेका दिन सार्वजनिक गरिएको धारणाको एकअर्कासँग तादात्मय आशा , सरकारले भावी दिनमा यससम्बन्धी आवश्यक नीति तय गर्नेछ एआइको सुरक्षित प्रभावकारी प्रयोगका सन्दर्भमा उचित वातावरण निर्माण गर्नेछ      
    
(राससका कार्यकारी अध्यक्ष झा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हुनुहुन्छ)     
---    

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update