राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ । आज बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
बैठक बिहीबार बिहान ११:०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० १०:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय