RayNewsDaily
म्यान्मामा मोचा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुग्यो   

याङगुन । म्यान्मामा चक्रवात मोचाबाट मृत्यु हुनेको सङुख्या १४५ पुगेको छ । सत्तारूढ सैनिक अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको छ ।    
    
विज्ञप्तिमा भनिएको छ- “एक दशकभन्दा बढी समय म्यान्मा र बङ्गलादेशमा आएको सबैभन्दा शक्तिशाली आँधी चक्रवातमा १४५ जनाको मृत्यु भएको हो ।“    

 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update