RayNewsDaily
ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प       

काठमाडौं । तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।    
    
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रिक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो । रासस

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update