RayNewsDaily
चीनद्वारा अमेरिकासँग अन्तरिक्ष आदान-प्रदान र सहयोगको खुला अडान

काठमाण्डू । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले ६ तारिखको नियमित पत्रकार सम्मेलनमा चीनले अमेरिकासँग हवाई अन्तरिक्ष आदान-प्रदान र सहयोगका लागि सधैं खुला हुँदैआएको कुरामा जोड दिनुभयो।

नासाका प्रशासक नेल्सनले हालै छाङअ-६ चन्द्र परियोजनाको सफलतालाई बधाई दिँदै अमेरिका र चीनले मंगल ग्रहको अन्वेषण लगायतका क्षेत्रमा राम्रो सहयोग गरेको बताउनुभयो। दुई पक्षबीच द्वन्द हटाउने र सहयोग गर्ने धेरै अवसरहरू हुनसक्ने साथै चीनसँगको अन्तरिक्ष सहयोगलाई पनि उहाँले स्वागत व्यक्त गर्नुभयो। सीएमजी

 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update