राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट
काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जेइ केयुङले शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३ १५:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
