RayNewsDaily
भोटेकोशी बाढीः सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक   

कमलकुमार बस्नेत/ काठमाण्डू । भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको क्षति भएको त्यसको पुनरुत्थानका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड आवश्यक पर्ने आकलन गरिएको     
    
राष्ट्रिय योजना आयोग राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेकोद्रुत क्षति आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनमा बाढीका कारण सात हजार ५७० वटा निजी घर ध्वस्त भएका छन्     
    
 घर घरभित्र रहेको सम्पत्ति मूल्याङ्कन गर्दा रु ६३ अर्ब ८८ करोड ४८ लाखको क्षति भएको त्यसको पुनरुत्थानका लागि रु ९५ अर्ब ८२ करोड ७२ लाख आवश्यक पर्ने देखिएको बाढीका कारण ४८ वटा सार्वजनिक भवनमा क्षति पुगेको जसमध्ये ३५ वटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने १३ वटामा आंशिक क्षति पुगेको भवन भवनभित्र रहेको सम्पत्ति मूल्याङ्कनअनुसार रु दुई अर्ब ६४ करोड ५९ लाखको क्षति भएको त्यसको पुनर्निर्माणका लागि रु चार अर्ब २३ करोड आवश्यक पर्ने आकलन     
    
प्रतिवेदनअनुसार बाढीका कारण १८ वटा विद्यालय प्रभावित भएका छन् त्यसमध्ये ११ वटा पूर्ण सात वटामा आंशिक रूपमा क्षति पुगेको भवन भवनमा रहेका अन्य सम्पत्ति गरी रु ९३ करोड ७३ लाखको क्षति भएको उक्त क्षेत्रको पुनरुत्थानका लागि रु दुई अर्ब ३४ करोड आवश्यक पर्नेछ     
    
सातवटा स्वास्थ्य सेवा प्रवाह हुने भवन प्रभावित भएका छन् जसमध्ये चार वटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने तीन वटामा आंशिक क्षति पुगेको उक्त क्षेत्रमा रु २३ करोड ६६ लाखको क्षति भएको भने पुनरुत्थानका लागि रु ७८ करोडबराबर आवश्यक     
    
प्राधिकरणका अनुसार सांस्कृतिक सम्पदामा पनि असर पुगेको त्यसमा ३० वटा सांस्कृतिक धार्मिक क्षेत्र रहेको प्रारम्भिक अध्ययनले देखाएको जुन रु १४ करोड ७७ लाख यस क्षेत्रको पुनरुत्थानका लागि रु ३६ करोड ५९ लाख आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख     
    
सामाजिक क्षेत्रमा यस्तो क्षति    
    
सामाजिक क्षेत्रअन्तर्गतका निजी तथा सार्वजनिक भवन संरचनामा क्षति पुगेको जसमध्ये २६. प्रतिशत निजी भवन (आरसिसी तथा अन्य प्रकार) मा क्षति पुगेको मूल्यका हिसाबले यी भवनमा पुगेको क्षतिको हिस्सा ७३. प्रतिशत     
    
त्यसैगरी, सिमेन्टले बनेका भवन प्रभावितको हिस्सा ४२. प्रतिशत मूल्यका हिसाबले यो २०. प्रतिशत हो प्रभावितमध्ये माटोले बनेका भवनको हिस्सा ३०. प्रतिशत जसको मूल्यका हिसाबले . प्रतिशत बराबर बाढीका कारण प्रभावित भन्सार कार्यालयको भवन . प्रतिशत रहेको भए पनि मूल्यका हिसाबले ३५. प्रतिशत हो     
    
प्रभावितमध्ये अन्त्येष्टिस्थलको हिस्सा १६. प्रतिशत मूल्यका हिसाबले यसमा . प्रतिशत क्षति भएको धार्मिकस्थलका प्रभावित संरचनाको हिस्सा १२. प्रतिशत भने मूल्यका हिसाबले . प्रतिशतबराबर क्षति पुगेको बाढीका कारण प्रभावितमध्ये प्रहरी चौकीका संरचना १०. प्रतिशत छन् जुन मूल्यका हिसाबले ११. प्रतिशत हो सरकारी कार्यालय भवनको हिस्सा १२. प्रतिशत , जुन मूल्यका हिसाबले . प्रतिशत हो     
    
त्यसैगरी, स्वास्थ्य भवनको हिस्सा . प्रतिशत , जुन मूल्यका हिसाबले पाँच प्रतिशत हो नेपाली सेनाको प्रभावित संरचनाको हिस्सा . प्रतिशत जुन मूल्यको हिसाबले . प्रतिशत हो      
    
कारागार भवनतर्फ कुल . प्रतिशत मूल्यका हिसाबले पाँच प्रतिशत क्षति पुगेको प्रभावितमध्ये कर्भडहलको हिस्सा . प्रतिशत जुन मूल्यका हिसाबले . प्रतिशत हो बाढीका कारण प्रभावित संरचनामध्ये खेलकुदसँग सम्बन्धित . प्रतिशत छन् जुन मूल्यका हिसाबले . प्रतिशत क्षति भएको     
    
ज्येष्ठ नागरिक भवन प्रभावित संरचनाको हिस्सा . प्रतिशत जसको मूल्यको हिस्सा . प्रतिशत प्राधिकरणका अनुसार प्रभावित भवनमध्ये सभाहलको हिस्सा . प्रतिशत भने यो मूल्यका हिसाबले . प्रतिशत हो     
     
सरकारी बैंक भवन प्रभावित संरचनाको हिस्सा . प्रतिशत यो मूल्यका हिसाबले . प्रतिशत हो सामुदायिक भवन प्रभावित संरचनाको हिस्सा . प्रतिशत भने मूल्यका हिसाबले . प्रतिशत हो त्यस्तै, अन्य भवन प्रभावित संरचनाको . प्रतिशत कुल क्षति मूल्यको . प्रतिशत रहेको प्राधिकरणको भनाइ  रासस      
  

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update