RayNewsDaily
भोटेकोशी बाढी प्रभावितका लागि भारतको १० टन राहत सहयोग   

काठमाण्डू । रसुवा भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको     
    
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेलगनेसलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो     
    
 यसअघि भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत रसुवा बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिनुभएको थियो     
    
 विदेशमन्त्री जयशङ्करले शोकसन्तप्त परिवार तथा बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल नेपाली जनताको साथमा रहेको बताउनुभएको  रासस   

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update