RayNewsDaily
बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो   

बाजुरा ।  बाजुराको त्रिवेणी नगरपालिका ताम्सुमा पहिरोमा परी बेपत्ता भएका घाइतेको पहिचान खुलेको     
    
बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका की २० वर्षीया प्रतीक्षा थापा रहेकी छिन् पहिरोमा परेर स्थानीय धर्म थापा धौलीदेवी रावल घाइते भएका छन् जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार थापाको बायाँ खट्टा शरीरमा तथा रावलको टाउको, खुट्टा शरीरमा चोट घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको उहाँले बताउनुभयो     
    
अविरल वर्षापछि पहिरोले स्थानीय धर्म थापा कर्णबहादुर थापाको घर पूर्ण रुपमा क्षति भएको पहिरोले पुरिएर थापाकी छोरी प्रतीक्षा बेपत्ता छिन्  राससका अनुसार  उनको खोजी गर्न प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको खोजी कार्य तथा उद्धारमा सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीय समेत खटिएका छन् (तस्बिर सौजन्य जिल्ला प्रहरी कार्यालय बाजुरा)    

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update