RayNewsDaily
केही स्थानमा मध्यम वर्षाको सम्भावना   

काठमाण्डू । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको     
     
विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको भने मधेस प्रदेशमा आंशिक बादल लागेको कोशी, बागमती, गण्डकी लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको      
    
आज दिउँसो देशका हिमाली पहाडी भूभागमा साधारणतया बादल लाग्ने विभागको अनुमान भने गण्डकी, लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ कोशी, मधेस बागमती प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ     
    
देशका हिमाली पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना बागमती, गण्डकी, लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना मधेस प्रदेश साथै कोशी बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना     
    
आज राति देशभर साधारणतया बादल लाग्नेछ देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना कोशी, गण्डकी, लुम्बिनी सुदूरपश्चिम प्रदेशका पहाडी तराई भूभागका केही स्थानमा, मधेस प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती प्रदेशका पहाडी तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना कोशी, गण्डकी लुम्बिनी प्रदेशका पहाडी तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको  रासस   

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update