RayNewsDaily
  ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई   

काठमाण्डू । मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा आयोजितनेतृत्व विकास मङ्गलादेवी सिंहविषयक वतृत्वकला प्रतियोगितामा आचल कुसुम अधिकारी प्रथम हुनुभएको     
    
 फाउण्डेशनले शनिबार यहाँ आयोजना गरेको नेपालको महिला आन्दोलनकी नेत्रीमङ्गलादेवी सिंहको योगदानमा आधारित वक्तृत्वकला प्रतियोगितामा अधिकारी प्रथम हुनुभएको हो प्रथम भएसँगै अधिकारीलाई नगद रु २० हजार, मेडल प्रमाणपत्र प्रदान गरिएको     
    
 यस्तै, बिनिता तामाङ दोस्रो शिवानी राउत तेस्रो हुनुभएको दोस्रो तेस्रो उपाधि हाँसिल गर्ने तामाङ राउतलाई क्रमशः नगद रु १५ रु १० हजार, मेडल प्रमाणपत्र प्रदान गरिएको     
    
 प्रतियोगितामा आरध्या घिमिरे, मान्यता धिताल मनिषा खनालले शान्त्वना पुरस्कार प्राप्त गर्नुभएको उहाँहरुलाई जनही रु पाँच हजार मेडल प्रमाणपत्र प्रदान गरिएको प्रतियोगितामा ६० जनाले भाग लिएका थिए     
    
 कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष सिर्जना सिंह, संविधानसभा सदस्य कल्याणी रिजाल, राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनीलगायतले पुरस्कार वितरण गर्नुभयो कार्यक्रममा अध्यक्ष सिंहले युवा पुस्तामा नेतृत्व क्षमता, प्रभावकारी अभिव्यक्ति सामाजिक चेतनाको विकास गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो  रासस   

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update