RayNewsDaily
आँबुखैरेनी-मुग्लिन सडक अवरुद्ध    

दमौली (तनहुँ) । आँबुखैरेनी गाउँपालिका-४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी-मुग्लिन सडक अवरुद्ध भएको छ ।     

सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update