RayNewsDaily
यस्तो छ आजको मौसम पूर्वानुमान   

काठमाण्डू । नेपालमा देशमा पश्चिमी न्यूनचापीय प्रणाली स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको     
    
कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी तराईमा आंशिक बादल लागेको भने बाँकी भागमा मौसम सफा रहेको     
    
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली सुदूरपश्चिम, गण्डकी, बागमती कोशी प्रदेशका पहाडी हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी हिमाली भागका केही स्थान, लुम्बिनी गण्डकी प्रदेशका पहाडी हिमाली भूभागका केही स्थान तथा बागमती कोशी प्रदेशका पहाडी हिमाली भागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना     
    
यसैगरी, आज राति लुम्बिनी, कर्णाली सुदूरपश्चिम, गण्डकी, बागमती कोशी प्रदेशका पहाडी हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भूभागमा आंशिक बादल रहनेछ कर्णाली सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी गण्डकी प्रदेशका पहाडी हिमाली भूभागका केही तथा बागमती कोशी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना   रासस  

 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update