RayNewsDaily
एमालेका अध्यक्ष ओलीलाई पितृशोक   

काठमाण्डू । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो ।    
    
दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ । रासस   
 

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update