RayNewsDaily
रास्वपाका चौधरी सप्तरी-१ बाट निर्वाचित

सप्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ मा सप्तरी क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुष्पा चौधरी विजयी। उहाँले ३८ हजार १९५ मत ल्याएर विजय हुनुभएको छ। तस्बिरः अरुणकुमार यादव/रासस

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update