सप्तरी-३ बाट निर्वाचित चौधरी
सप्तरी । प्रतिनिधिसभा सदस्य-२०८२ को निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी निर्वाचितपश्चाश्त् प्रमाणपत्र बुझिइँदै । उहाँले ३२ हजार ८७५ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको छ । तस्बिरः अरुणकुमार यादव/रासस
प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२ १२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
