RayNewsDaily
रास्वपाका उम्मेदवार कोइराला निर्वाचित प्रमाणपत्र ग्रहण

कैलाली । प्रतिनिधिसभा सदस्य-२०८२ मा कैलाली निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खेमराज कोइराला निवार्चित भएपछि आइतबार निर्वाचन अधिकृत हरिप्रसाद आचार्यबाट प्रमाणपत्र ग्रहण गर्नुहुँदै। तस्बिरः तिलकराज आझा/रासस

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update