RayNewsDaily
रास्वपाका थापा सुनसरी-२ बाट निर्वाचित

सुनसरी । प्रतिनिधिसभा सदस्य-२०८२ को निर्वाचनमा सुनसरी क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापा आइतबार निर्वाचन अधिकृत राजेन्द्रकुमार लम्सालबाट विजेताको प्रमाणपत्र ग्रहण गर्नुहुँदै । तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update