RayNewsDaily
दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित आचार्य

प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित हुनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विपिनकुमार आचार्यले घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमाणपत्र बुझेपछि धारणा राख्नुहुँदै । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update