मोरङ-५ मा रास्वपा उम्मेदवार आशा झा विजयी
रे समाचार/विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशा झा विजयी हुनु भएको छ ।
सो क्षेत्रको अन्तिम मत परिणाम अनुसार झाले ३० हजार ४ सय ३४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फूल कुमार लालबानीले ९ हजार ४ सय १५ मत प्राप्त गर्नुभएको छ । झा र लालबानीबीचको मतान्तर २१ हजार १९ रहेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२ २०:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
