बाँके क्षेत्र नं २ बाट राई निर्वाचित
काठमाण्डू । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका नेकपा (एमाले) का मोहम्मद इश्तियाक राईलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत दीपक दाहाल । तस्बिर : राकेशकुमार मिश्र/रासस
प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२ ०८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
