RayNewsDaily
आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल   

काठमाण्डू ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको भने कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेशलगायत कर्णाली सुदूरपश्चिम प्रदेशका उच्च पहाडी हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको     
    
महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहने कोशी, बागमती गण्डकी प्रदेशका पहाडी हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहने कोशी प्रदेशका उच्च पहाडी हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना     
    
त्यसैगरी आज राति तराई भूभागका केही स्थानहरूमा बादल लाग्ने कर्णाली सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका उच्च पहाडी हिमाली भूभागमा आंशिक बादल लाग्ने बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको     
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update